कालिकाेट फागुन १६ कालकाेट जिल्लामा रहेकाे कृषि बिकास बैङक शाखामा बिगत आठ महिना देखि कर्मचारि अभाव भएकाेछ ।
शाखामा ७ जनाकाे दरबन्दी भए पनि लामाे समय ३ जनाकाे भरमा शाखा चलेकाे बताईएकाेछ । बैङकमा सेवालिन आएका कालिकाेटमा सेवा लिन अाएका भानु बुढा बिहानै लाईनमा लागेर पैसा पठाएकाे ४ बजे सम्म पनि पैसा जम्मा नभएकाे बताउनु हुन्छ । अर्का सेवा ग्राहि भन्छन खाता खाेल्नका लागि १५दिन अघि पेश गरेका कागजात हुन अहिले सम्म खाता नखाेलेकाे प्रति दुखेसाे पाेख्नु भयाे नभएकाे दुखेसाे पाेख्नु भयाे । कर्मचारी हरु हाजिर हुन्छन ।बिकट र दुर्गम भएका कारण राजनैतिक पावरका कारण थाैरै समयमानै जिल्ला छाेडेर जाने गरेकाे बैङकका कर्मचारिहरुकाे भनाई रहेकाे छ ।
कृषि बिकास बैङक शाखा कालिकाेटमा कर्मचारी अभाव सेवाग्राही मर्कामा
तपाईको प्रतिक्रिया

साझा रैबार । १६ फाल्गुन २०७९, मंगलवार १८:०६