कालिकाेट फागुन १५ अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि युनियन कालिकाेटले तिला कर्णाली बहुमुखि क्याम्पस कालिकाेटका लागि स्वबियु सभापतिका उम्वेदार सर्मिला शाहीलाई सर्वसहमतिमा उम्वेदार छनाेट गरेकाेछ । 
चैत ५ गते हुने चुनावका लागि अनेरा स्वबियु क्रान्तिकारी र अखिलले टुङ्गाे लगाएकाे हाे । उम्मेदवार मा सिफारिस शाहि अखिलनेपाल रास्ट्रिय स्वतन्त्र बिद्वार्थि युनियन (अनेरास्ववियु ) मा लामाे समय देखि सक्रिय रहेकि छन ।

साझा रैबार । १५ फाल्गुन २०७९, सोमबार १४:५९