सुर्खेत १४ फागुन मध्यपश्चिम विश्वबिधालय सुर्खेतमा यस बर्ष बाट स्नातक तह कृर्षि बिषयमा पठन पाठन गर्न थालनि गरिएकाे छ ।
भर्ना गरेका बिधार्थिहरुलाई मध्यपश्चिम विश्वबिधालय सुर्खेतमा पठाई हुने भनियता पनि हाल सुर्खेत भेरिगगा ११ रामागाटमा पठाई सचालन भईरहेकाे छ। रामाघाटमा सचालन गरिएता पनि प्रयाेगात्मक समाग्रि प्रयाेगशाला, बिउबिजनकाे अभाव देखिएकाे अखिल क्रान्तिकारी कैलालिका अध्यक्ष शिवराज सज्यालले बताउनु भयाे । रामघाटमा अध्ययन गरिरहेका बिध्याथीहरुले तत्काल सुर्खेतमा कलास सचालनकाे माग गरिरहेकाे बताईएकाे छ
मध्यपश्चिम बिश्वबिद्धालय सुर्खेतकाे कृषि सकाय अलपत्र रहेकाे प्रति अनेरास्वयू क्रान्तिकारीको आपत्ति
तपाईको प्रतिक्रिया

साझा रैबार । १४ फाल्गुन २०७९, आईतवार १६:००