सुर्खेत फागुन १३
अरुका लागि प्रयाेग भयाै पटक पटक आफ्ना लागि उठाै एक पटक भन्ने मुल नाराका साथ कर्णाली प्रदेशकाे राजधानि विरेन्द्रनगर सुर्खेतमा अधिकारका लागि दलित जागर अभियानकाे कर्णाली प्रदेशकाे प्रथम ऐतिहासिक भेला उद्घाटन गरिएकाेछ
। अधिकारका लागि दलित अभियानका केन्द्रीय सयाेजक सरु सुनारकाे प्रमुख अतिथि विशेष अतिथि कर्णाली प्रदेश सदस्य माननीय तथा नेकपा माअाेबादी केन्द्र कर्णाली प्रदेशका सचेतक रणसिह परिवार, सुनचादी ब्यबसायिक सघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्मा लगायत दलित अधिकार कर्मिहरुकाे भेलामा सहभागिता रहेकाे थियाे । अधिकारका लागि दलित जागरण अभियानकाे अायाेजना रहेकाे थियाे । उद्धाटन सत्र सकेर अाजै बन्द सत्र सुरु गरि नेतृत्व छनाेट गर्ने केन्द्रीय सचिवालय सदस्य खेमराज सुनारले जानकारि दिनु भयाे ।
अधिकारका लागि दलित जागरण अभियानकाे भेला सुर्खेतमा सुरु
तपाईको प्रतिक्रिया

साझा रैबार । १३ फाल्गुन २०७९, शनिबार १३:०२