फागुन २ कालिकाेट कालिकाेट जिल्ला पचालझरना गाउपालिका वडा न ७ नुवाघर चाैर टाेल खाने पानिबाट बञ्चित रहेकाे थियाे ।
टाेलमा झण्डै ५० घरधुरीहरु बसाेबास गर्दछन । जिल्ला खानेपानि कार्यलयकाे अार्थिक तथा प्राबिधिक सहयाेमा सिम्सेला देखि चाैर सम्म याेजना संचालन हुने भए पछि स्थानिय खुसि भएका छन । साेमबार एक कार्यक्रमका बिच पचालझरना गाउपालिका वडा न ७ का वडा अध्यक्ष कल बहादुर ऐडीले सिलान्यास गर्नु भएकाेछ । साथै साेही दिन नानिकाेटकाे तलिगाउ टाेलमा आरसिसि पाेखरीकाे पनि सिलान्यास गरीईएकाे अर्जुन ऐडिले साझा रैवारलाई जानकारी दिनु भएकाेछ ।
सिम्सेला देखि चाैर खानेपानि याेजना संचालन स्थानिय खुसि
तपाईको प्रतिक्रिया

साझा रैबार । २ फाल्गुन २०७९, मंगलवार १२:४७