कालिकाेट पचालझरना गाउपालिकामा हिमचुलि सहकारी सस्थाले एक दिने साक्षरता कार्यक्रम सचालन गरेकाेछ ।
सस्थाका सचिब पौरख बिकले अहिले सम्म संस्थाका गतिविधिका बारेमा जानकारी गर्दै पचालझरनाका सदस्यले अर्गानिक उत्पादन गरेर संस्थालाइ दिने र कमाएको रकम बचत गर्ने फजुल खर्च घटाउन अनुरोध गर्नु भएको छ ।पचालझरना सेवा कार्यालयका ब्यबस्थापक सतल रोकायाले संचालन तथा तालिम बिभाग प्रमुख कृष्ण प्रसाद बरालको अध्यक्षतामा कार्यक्रम भएको र पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।अध्यक्षले उद्घाटन गरे सहकारीका सहायक ब्यबस्थापक रुपेन्द्र ऐडी र तालिम बिभाग प्रमुखले सहजीकरण गर्नु भएकाे थियाे । पचालझरना गाउपालिका हिमचुलि सहकारी सस्थाका लागि हरेक गतिबिधिमा सकारात्मक रहेकाे अध्यक्ष शाहीले बताउनु भयाे । ३५ जना सहभागिहरु उपस्थित रहेकाे अायाेजकले जानकारी दिएकाे छ ।
हिमचुुलिले साक्षरता कार्यक्रम सचालन
तपाईको प्रतिक्रिया

साझा रैबार । १९ माघ २०७९, बिहीबार ०७:०६