कालिकाेट माघ १४ पलाता गाउपालिकाका पुर्व गाउपालिका अध्यक्ष तथा कालिकाेट जिल्ला निर्वाचन क्षेत्र ख का प्रदेश सभा स्वतन्त्र उम्वेदार लक्ष्मण
बहादुर बम एक कार्यक्रमकाे बिच केन्द्रीय कार्यलय काठमाण्डाैमा एमाले पाटिमा प्रबेश गर्नु भएकाेछ । राष्टिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल कालिकाेटका अध्यक्ष खगेन्द्र न्याैपाने पनि एमालेमा प्रबेश गरेकाे बताईएकाेछ । नेकपा एमालेका महासचिब शंकर पाेख्रेलले केन्द्रीय कार्यलयमा स्वागत गर्नु भएकाे हाे ।
प्रदेश सभाका स्वतन्त्र उम्वेदार बम एमालेमा प्रबेश
तपाईको प्रतिक्रिया

साझा रैबार । १४ माघ २०७९, शनिबार १७:०४