पुर्व मुख्य मन्त्रि शाहीले आफू पढेकाे बिधालयकाे ७ काेठे भवनकाे उद्घाटन

कालपकाेट माघ १३                                                             पचालझरना गाउपालिका वडा न ९ स्थित काेटीलामा श्री कालिका आधारभुत बिधालयकाे ७ काेठे पक्कि भवनकाे शुक्रवार एक कार्यक्रमका बिच भवनकाे उद्घाटन गरिएकाेछ । राष्टपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख कर्णाली प्रदेश सरकारबाट २० लाख गरि जम्मा ५६ लाखकाे लागतमा निर्माण गरिएकाे हाे । बिधालय बस्थापन समितिका अध्यक्ष बृर्ख बहादुर शाही प्रमुख अतिथि पुर्ब मुख्य मन्त्रि तथा सघिय सासद महेन्द्र बहादुर शाही रहनु भएकाे थियाे । कार्यक्रममा महावै गाउपालिकाका अध्यक्ष खेम बहादुर सिह, पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बम बिबिसि नेपाली सेवाका प्रतिनिधि नेत्र केसि लगायतकाे अाथित्थतामा कार्यक्रम सचालन भएकाे थियाे । अाफु पढ्ने बेला चाैरमा पढेकाे र अहिलेका बालबालिकाहरुले सुबिधायुक्त भवन पाएकाछन  पहिलेकाे बिधालय र अहिलेकाे बिधालयकाे भाैतिक अबस्थामा धेरै सुधार अाई सकेकाे र शैक्षिक गुणस्तरलाई पनि ध्यानमा दिन बिधालय प्रशासनलाई सासद शाहीले अाग्रह समेत गर्नु भयाे ।

तपाईको प्रतिक्रिया