सघिय सासद महेन्द्र बहादुर शाहीले ज्ञानाेदय माबिकाे ४ काेठ भवन सिलान्यास

कालिकाेट माघ १३                                                               पचालझरना गाउपालिका वडा न ४ स्थित ज्ञानाेदय माबिकाे ४ काेठे भवनकाे शुक्रबार एक कार्यक्रमका बिच सिलान्यास गरिएकाेछ । सासद काेषकाे ५० लाख लागतमा निर्माण गरिने भवनकाे पुर्व मुख्य मन्त्रि तथा सघिय सासद महेन्द्र बहादुर शाहीले सिलान्यास गर्नु भएकाे हाे । कार्यक्रममा महावै गाउपालिकाका अध्यक्ष खेम बहादुर सिह पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पुर्व गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्याैपाने र विभिन्न वडाका वडा अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । कालिकाेट जिल्लाकाे शैक्षिक गुणस्तरमा सुधार ल्याउने र आवास सहितकाे बिधालयकाे सुरुवात गर्न अाबश्यकता रहेकाले यसका लागि अाफु लागि पर्ने सासद शाहीले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया