कालिकोट माघ १० युवा समाजसेवी यम बहादुर गहतराजले आफ्नो जन्मदिनको अवसरमा कालिकोटमा शैक्षिक सामाग्री बाँडेका छन।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं.७ स्थित श्री शान्ती आधारभुत बिधालय धाँचुकोटदरबार मा उनले शैक्षिक सामाग्री बाँडेका हुन।
स्व.भाइ सुन्दर गहतराजले अध्यन गरेको बिधालयको माया र अहिले अध्यनरत बिधार्थिको उज्ज्वल भविष्य सहित बिधालयमा गुणस्तरिय शिक्षाका लागि थप टेवा पुग्ने उदेश्य सहित स्व.भाईको सम्झनामा आफ्नो जन्मदिनको अबसर मा शैक्षिक सामाग्री बाँडेको उनले बताए।बिधालयका ६० जना बालबालिका लाई (बर्णमाला,कापी,पेन्सिल,कटर र ईरेजर लगाएतका) सामाग्री बाँडेका हुन। स्व.सुन्दर गहतराज एक कुशल,ईमान्दार,मनकारि र समाजसेवी युवा हुनुहुन्थ्यो। दाजु यम बहादुर गहतराजले स्व.भाईको आत्मा शान्तिको कामना सहित हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन।
गहतराजले जन्मदिनको अवसरमा बिधालयमा शैक्षिक सामाग्री बाँडेकोमा बिधालयका प्रधानाध्यापक डब्बल बहादुर बटाला ले खुसी व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका छन।
स्व.बुबा बिष्णु बहादुर गहतराज र आमा रत्नादेवी गहतराज को कोखबाट जन्मिएका गहतराज तीन भाइ मध्यका माईला छोरा हुन।उनी अहिले बिरेन्द्रनगर नगरपालिका ३ सुर्खेत, न्यु रत्ना ईन्जिनियरिङ वर्क शप का संन्चालक तथा युवा व्यवसायी र सामाजिक कार्यमा सक्रिय रहेका छन।
कालिकोटमा जन्मिएका गहतराज हाल बर्दिया मदुवन नगरपालिका वडा नं.५ मा बसोबास गर्दै आएका छन।कालिकोट: युवा समाजसेवी यम बहादुर गहतराजले आफ्नो जन्मदिनको अवसरमा कालिकोटमा शैक्षिक सामाग्री बाँडेका छन।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं.७ स्थित श्री शान्ती आधारभुत बिधालय धाँचुकोटदरबार मा उनले शैक्षिक सामाग्री बाँडेका हुन।
स्व.भाइ सुन्दर गहतराजले अध्यन गरेको बिधालयको माया र अहिले अध्यनरत बिधार्थिको उज्ज्वल भविष्य सहित बिधालयमा गुणस्तरिय शिक्षाका लागि थप टेवा पुग्ने उदेश्य सहित स्व.भाईको सम्झनामा आफ्नो जन्मदिनको अबसर मा शैक्षिक सामाग्री बाँडेको उनले बताए।बिधालयका ६० जना बालबालिका लाई (बर्णमाला,कापी,पेन्सिल,कटर र ईरेजर लगाएतका) सामाग्री बाँडेका हुन। स्व.सुन्दर गहतराज एक कुशल,ईमान्दार,मनकारि र समाजसेवी युवा हुनुहुन्थ्यो। दाजु यम बहादुर गहतराजले स्व.भाईको आत्मा शान्तिको कामना सहित हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन।
गहतराजले जन्मदिनको अवसरमा बिधालयमा शैक्षिक सामाग्री बाँडेकोमा बिधालयका प्रधानाध्यापक डब्बल बहादुर बटाला ले खुसी व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका छन।
स्व.बुबा बिष्णु बहादुर गहतराज र आमा रत्नादेवी गहतराज को कोखबाट जन्मिएका गहतराज तीन भाइ मध्यका माईला छोरा हुन।उनी अहिले बिरेन्द्रनगर नगरपालिका ३ सुर्खेत, न्यु रत्ना ईन्जिनियरिङ वर्क शप का संन्चालक तथा युवा व्यवसायी र सामाजिक कार्यमा सक्रिय रहेका छन।
कालिकोटमा जन्मिएका गहतराज हाल बर्दिया मदुवन नगरपालिका वडा नं.५ मा बसोबास गर्दै आएका छन।
जन्मदिनकाे अबसरमा शैक्षिक समाग्रि बितरण गरे समाजसेबि गहतराजले
तपाईको प्रतिक्रिया

साझा रैबार । १० माघ २०७९, मंगलवार १८:४८