सुत्केरीकाे ज्यान जाेगाए नगर प्रमुख शाहीले

कालिकाेट ३० पुष रास्कोट नगरपालिका वडा नम्बर ८ बार्खर्कोट टोल निबासी मन्जिते लुवारकी बुहारी सङ्गिता लुवार सुत्केरी भैइ अत्याधिक रक्तस्राव र कम्पन को कारण रास्ट्रपति सुत्केरी उत्थान कार्यक्रम अन्तर्गत रास्कोट अस्पताल बाट प्रदेस अस्पतालमा रिफर गरियको छ । उच्च रक्त श्रव भएपछी  सुत्केरी संगिताको थप उपचारका लागि राष्काेट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले सुर्खेत पठाउने निर्णय लिनु भएकाे हाे ।
रास्कोट अस्पताका डा.धनुमाया गुरुङ्ग ,डा सेरमान गुरुङ रास्कोट अस्पताल का सम्पुर्ण स्टाफ लगाएत उपचार गरिरहेका थिए ।राष्काेट अस्पतालमा उपचार सम्भव नभए पछि प्रदेश अस्पताल सुर्खेत पठाउनु पर्ने अबस्था आएकाे नगर प्रमुख शाहीले साझा रैवारलाई जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया