पचालझरनाकाे पणेक्षामा दशाै हिउदे अधिबेशनकाे उद्घाटन

पाैष २३                                                                     पचालझरना गाउपालिका कालिकाेटले हिउदे अधिबेशनकाे उद्धाटन गरिएकाे छ । पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाहीकाे अध्यक्षतामा दशाै हिउदे अधिबेशन उद्घाटन गरिएकाे हाे । पचालझरना गाउपालिकाकाे न्यायिक कार्यबिधि सम्बधि ऐन २०७९,पचालझरना गाउपालिकाकाे प्रशासनिक कार्यबिधि नियमित गर्ने ऐन २०७९,पचालझरना गाउपालिकाकाे वातावरण तथा प्राकृतिक स्राेतकाे सरक्षण ऐन २०७९ सम्बन्धि प्रस्ताब तथा ऐजण्डा माथि छलफल भईरहेकाे र अधिबेशन आईतबार सम्म जारी रहने पचालझरना  गाउपालिकाका उपाध्यक्ष बबिता बमले साझा रैवारलाई जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया