हिउदे अधिबेशनकाे तयारीमा पचालझरना गाउपालिका

पाैष १७                                                                           पचालझरना गाउपालिका कालिकाेट हिउदे अधिबेशनकाे तयारिमा जुटेकाेछ । पचालझरना गाउपालिकाकाे न्यायिक कार्यबिधि सम्बधि ऐन २०७९,पचालझरना गाउपालिकाकाे प्रशासनिक कार्यबिधि नियमित गर्ने ऐन २०७९,पचालझरना गाउपालिकाकाे वातावरण तथा प्राकृतिक स्राेतकाे सरक्षण ऐन २०७९ सम्बन्धि प्रस्ताब तथा ऐजण्डा माथि छलफल गरिने पचालझरना गाउपालिकाका उपाध्यक्ष बबिता बमले साझा रैवारलाई जानकारी दिनु भएकाे छ । गत साताकाे कार्यपालिका बैठकले पाैष २२ र २३ गते दशाै अधिबेशन सचालन गर्ने निर्णय गरेकाे हाे ।

तपाईको प्रतिक्रिया