हार्भेष्टले चलायाे माेटिभेट कलास

सुर्खेत १६,                                                                हार्भेष्टमुन सेकेण्डरी बाेर्डिङ्ग स्कुल विरेन्दनगर ३ तातापानी सुर्खेत ले आज एक कार्यक्रम काे आयोजना गरि असल अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक सीता पाण्डे काे सभा अध्यक्षता,
विरेन्दनगर ३ का वडा अध्यक्ष विनाेदसिहं विष्ट ज्यु काे प्रमुख आथित्यता मा साे कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम उक्त विद्यालयका शिक्षक शिक्षिका र विद्यालयमा अध्यानरत विद्यार्थी भाइबहिनी का अभिभावकहरू काे सहभागी रहेको थियाे ।
कार्यक्रममा सहभागी अभिभावकहरू लाई वेष्ट माेटिभेटर क्षेत्र प्रसाद ज्ञावली ज्यु ले आफ्ना नानीबावुहरू लाई कसरी शिक्षा दिने भन्ने विषय प्रशिक्षण दिनु भएको थियाे ।
कार्यक्रमका प्रमुख अथिती बिष्ट ले शिक्षा निति र वडा कार्यलय ले खेल्नु पर्ने भुमिका र गर्नु पर्ने काम राम्रो गर्ने विद्यालयलाई जागरूक गर्दै शिक्षा क्षेत्रमा विशेष जाेड दिने बताउनु भयाे ।
विद्यालय परिवारले वडा अध्यक्ष तथा कार्यक्रम का प्रमुख अथिती विष्ट लाई विद्यालयकाे तर्फबाट मायाकाे चिनाे समेत प्रदान गरेको थियाे ।

तपाईको प्रतिक्रिया