चाैतारीकाे अध्यक्षमा बुढा सर्वसम्वत चयन

कालिकाेट                                                                   मसिर ११ , पलाता गाउपालिका ६ काे चाैतारी आधारभुत बिधालयमा नया बिधालय ब्यबस्थापन समिती गठन गरिएकाेछ । यस अघि बिधालय ब्यबस्थापन समितिकाे गठन गर्न प्रयास गर्दा सहमति नजुटेकाे बताईएकाेछ । आईतबार बसेकाे अभिभावककाे भेलाले युवा अभियान्ता नरेन्द्र बुढालाई सर्वसम्वत चयन गरिएकाे हाे । बिधालयकाे भाैतिक सरचना तथा शैक्षिक सुधार ल्याउने पहिलाे काम हुने अध्यक्ष बुढाले बताउनु भया

तपाईको प्रतिक्रिया