कालिकाेटमा प्रतिनिधि शभाका लागि महेन्द्र बहादुर शाही बिजयी

प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही अत्यधिक वहुमतले निर्वाचित भएका छन्।
शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै जित हाँसिल गरेका छन।

लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका थिय।त्यसै गरि प्रदेश शभा ख काे  तर्फबाट गठबन्धनका हिक्मत बिष्ट बिजयी भएका छन ।

तपाईको प्रतिक्रिया