कालिकाेट असाेज ७ पलाता गाउपालिका ४ स्थित जन बिचार प्राथामिक बिधालय मेहेल्नेमा शुक्रबार फरक फरक चार वटा समितिहरु गठन गरिएएकाे छ ।पलाता गाउपालिका ४ का पुर्व वडा अध्यक्ष तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ऐनराज महताराकाे अध्यक्षतामा बैठक सचालन गरिएकाे थिथाे । बैठकमा पुरानाे बिधालय ब्यबस्थापन समितिकाे समय अबधि सकिएकाले धाेकन बुढाकाे अध्यक्षतामा ९ सदस्यिय बिधालय ब्यबस्थापन सर्बस्मवत चयन गरिएकाे छ । ऐनराज महताराकाे अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभाबक सघ, गुनासाे सुनाई कार्यबिधि २०७४ अनुसार पुन्न महताराकाे अध्यक्षतामा ७ सदस्यिय गुनासाे सुनाई समिति गठन गरिएकाे छ ।साथै ऐनराज महताराकाे अध्यक्षतामा ७ सदस्यिय सामाजिक लेखा परिक्षक समिति गठन गरिएकाे प्राधानाध्यापक राज बहादुर शाहिले जानकारि दिनु भयाे । बिधालय लाई सानाे बिरुवा बाट जल मल हालेर बढाईएकाे छ जाे अाज बाट तपाईं हरुकाे हातमा जादैछ ,यसलाई फुल फुलाएर फल लाग्ने बनाउनु हुनेछ, साथै शैक्षिक गुणस्तरलाई सधै ध्यानमा राखि काम गर्न नब निर्वाचित बिधालय ब्यबस्थापन समितिलाई सुझाब दिदै पुर्व बिब्यास अध्यक्ष ऐन बहादुर महताराले सुझाव समेत दिनु भयाे । पलाताका केही बिधालयमा बिब्यास समिति गठनमा बिबाद भईरहेकाले जनबिचार प्राधामिक बिधालयले समयमानै बिना बिबाद गठन गरिएकाे महताराले साझा रैवारलाई जानकारि दिनु भयाे ।
पलाताकाे जनबिचारमा एकै दिन चार समिति गठन
तपाईको प्रतिक्रिया
साझा रैबार । ७ आश्विन २०७९, शुक्रबार १५:३८