कालिकाेट असाेज ५ कालिकाेट जिल्ला पचालझरना गाउपालिकामा एकै रात नाै वटा माेवाईल चाेरि भएकाे छ । गाउपालिकाकाे भुरावगर, भैसिसेन र जारकाेट बजार बाट गय राति माेवाईल चाेरि भएकाे हाे । २ लाख २० हजार लागत बराबरकाे माेवाईल चाेरि भएकाे बताईएकाे छ । चाेरि भए लगतै प्रहरिलाई खबर गरिएकाे थियाे । यता ईलाका प्रहरि कार्यलय पणेक्षाका अनुसार माेवाईल चाेरहरुले सबै लाेकेशन थाहा पाएका नजिकै हुन सक्ने बताएकाे छ । खबर भए लगतै अनुसन्धान भई रहेकाे बताईएकाे छ। केही महिना अगाडि भैसिसेन बजारबाट दल बहादुर बाेगटिकाे १५० सिसिकाे पल्सर बाईक पनि चाेरि भएकाे थियाे ।
एकै रात नाै वटा माेवाईल चाेरि
तपाईको प्रतिक्रिया
साझा रैबार । ६ आश्विन २०७९, बिहीबार १४:३३