कालिकाेट असाेज ८ गयकाे स्थानिय चुनावमा पचालझरना गाउपालिका मा एमाले नराम्राे सग पराजय भाेग्नु पर्याे । पालिकामा २ जना केन्द्रीय समितिमा प्रतिनिधित्व गरिरहेका छन । पालिकामा सगठन राम्रै मानिन्छ,तर चुनाबमा हार बेहाेर्नु पर्छ। हार बेहाेर्नुका खास कारणहरु पत्ता लगाउन सम्पुण पाटि कार्यकर्ताहरुलाई एमाले पचालझरनाका उपाध्यक्ष सुशील सज्यालले सुझाब दिनु भयाे ।
सज्यालले थप्दै भन्नु भयाे, कालिकाेट जिल्ला माअाेबादिकाे अाधार क्षेत्र हाे । पचालझरना गाउपालिका महेन्द्र बहादुर शाहिकाे अाधार ईलाका हाे ठुलाे चुनाैतिका साथ पाटिले सर्घष गरि जित निकाल्नु पर्ने अबस्था छ । स्थानिय चुनावमा कार्यकताहरु एक जुट भएर नलाग्नाले हार बेहाेर्नु पर्याे। मुखैमा सघ र स्थानिय तहकाे चुनाव अाएकाे छ । समयमानै नेता कार्यकताहरुले नसाेच्ने हाे भने, फेरि पनि परिमाण उस्तै नअाउला भन्न सकिन्न । नेकपा एमालेका तर्फ बाट केन्द्रीय सदस्य नगेन्द्र शाहि, एकृकित माअाेवादिबाट महेन्द्र बहादुर शाहि र नेपाली काग्रेसबाट भुपेन्द्र बहादुर शाहिकाे कालिकाेट सधका लागि अागामि मसिर ४ गते चुनाबि मैदानमा हाेमिदैछन । पाटिलाई जितकाे बिन्दुमा पुर्याउन गाउटाेल पालिका हुँद जिल्ला स्तरमा समीक्षा गरि अगाडि बढ्नु पर्ने अबस्था देखिन्छ ।
चुनावमा सधै पाटिले हार बेहाेर्छ किन ?
तपाईको प्रतिक्रिया

साझा रैबार । ८ आश्विन २०७९, शनिबार १४:२२