कालिकाेट असाेज ५ कालिकाेट जिल्लामा राष्टिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठानकाे अधिबेशन सम्पन्न भएकाे छ । खगेन्द्र न्याैपाेकाे अध्यक्षतामा २७ सदस्यिय समिति गठन गरिएकाे नव निर्वाचित प्रवक्ता रमेश कठायत झलकले जानकारि दिनु भएकाे छ ।
कलाकार राधिका हमालकाे उपस्थितिमा अधिबेशन सचालन गरिएकाे थियाे । सस्कृतिलाई जग्रेना गर्ने उदेश्यले प्रतिष्ठान निरन्तर अभियानमा लागि रहेकाे अध्यक्ष न्याैपानेले जानकारि दिनु भयाे ।
अध्यक्षमा न्याैपाने चयन
तपाईको प्रतिक्रिया

साझा रैबार । ६ आश्विन २०७९, बिहीबार १०:१३