कालिकाेट भदाै २९ पचालझरना गाउपालिकामा २५ जना ब्यबसायिलाई दालमाेट उत्पादन सम्बनधि तीन दिने तालिम सचालन गरिएकाे छ ।अनुकुलन काेषकाे अार्थिक सहयाेग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र सयुक्त राष्ट सघिय विश्व खाध्य कार्यक्रमकाे कार्यन्वयन र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारिमा सचालित क्याफ्स कर्णाली परियाेजना अन्तगत पचालझरना गाउपालिकाकाे सबै वडाकाे २५ जना सहभागिलाई दालमाेट उत्पादन सम्बन्धि तालिम सचालन गरिएकाे हाे । ताजा दालमाेट उत्पादन तथा स्थानिय उत्पादनलाई प्राथामिकता दिने उदेश्यले तालिम सचालन गरिएकाे हाे । बिपन्न, एकल, गरिब तथा दलित महिलाहरुलाई लक्षित गरि सचालन गरिएकाे तालिममा उत्साहजनक सहभागी भएकाे वन अधिकृत कमल अधिकारिले जानकारि दिनु भयाे।
दालमाेट उत्पादन अब स्थानिय स्तरमा
तपाईको प्रतिक्रिया
साझा रैबार । ३ आश्विन २०७९, सोमबार १०:१०