स्वास्थ्थ ब्यबस्थापन समिति खिनकाे बैठक सम्पन्न

कालिकाेट असाेज ३                                                    पलाता गाउपालिका स्थित स्वास्थ्थ चाैकि खिनकाे स्वस्थ्थ ब्यबस्थापन समितिकाे बैठक सम्पन्न भएकाे छ । पलाता गाउपालिका ६ का वडा अध्यक्ष ज्ञान ऐडिकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । बैठकले स्वास्थ्थ चाैकि हाता भित्र कुनै पनि राजनितिक दलका सभा सम्भेलन र अन्य बाहिरिय कार्यक्रम गर्न प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ । साबिक खिन गाबिसकाे भवनलाई स्वास्थ्थकाे मातहातमा ल्याउन गाबिस भवन रहेकाे जग्गा स्वास्थ्थ सस्थाकाे नाममा पास गर्ने निर्णयहरु गरिएकाे स्वास्थ्थ चाैकि खिनका कार्यलय प्रमुख नमराज सज्यालले जानकारि दिनु भयाे । कार्यक्रममा पलाता गाउपालिका ४ का वडा अध्यक्ष तिलक बहादुर बुढा,५ का अध्यक्ष तिलक बम अस्थाई प्रहरि पाेष्ठ कहरदेवका प्रतिनिधिहरुकाे समेत उपस्थिति रहेकाे जनाईएकाे छ।

तपाईको प्रतिक्रिया