कालिकाेट भदाै ३० पचालझरना गाउपालिकाकाे ८ काे सरस्वति माध्यामिक बिधालयकाे बिधालय ब्यबस्थापन समिति गठन गरिएकाे छ । बिहबार बसेकाे अभिभावक भेलाले युवा कुशल बहादुर शाहिलाई बिधालय ब्यबस्थापन समितिकाे अध्यक्षमा सर्वसम्वत चयन गरेकाे बिधालय प्रशासनले जनाएकाे छ । शैक्षिक सुधार गर्नका लागि युवाकाे अाबश्यकता भयकाे स्थानिय युवा हरि न्याैपानेले बताउनु भयाे ।
सरस्वति माबि भिट्टामा शाहि सर्वसम्वत चयन
तपाईको प्रतिक्रिया
साझा रैबार । ३० भाद्र २०७९, बिहीबार २१:२७