अार्थिक बर्षकाे पहिलाे याेजना सुरु

कालिकाेट भदाै ३०                                                 पचालझरना गाउपालिका ७ मा अारसिसिबाटाेकाे काम सुरुवात गरिएकाे छ। अार्थिक बर्ष २०७९/ ०८० काे पहिलाे याेजना पचालझरनामा एक कार्यक्रमकाे बिचमा वडा अध्यक्ष कल बहादुर ऐडि र स्थानिय चक्र बहादुर बमले एक साथ सिल्यानास गर्नु भएकाे हाे ।रडिखेल्ना देखि सिमुमष्टा थान सम्म २० लाखकाे लागतमा निर्माण हुन लागिएकाे बाटाेकाे काम सुरु भयकाे जनाईएकाे छ । अार्थिक बर्षकाे अन्तिममा काम सुरवात हुने काम गुणस्तरिय नहुने समस्या यस अघि भएकाले अब समयमानै काम सम्पन्न गरि भुक्तानि लिनका लागि अार्थिक बर्षकाे सुरुमै काम सुरुवात गरिएकाे वडा अध्यक्ष ऐडिले जानकारि दिनु भयाे । समितिलाई अार्थिक बर्षकाे सम्झाैता गर्ने पहिलाे समितिका रुपमा यश अघि गाउपालिकाले सम्मान गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया