दस जना बिधार्थिलाई बाल दिवसकाे अबसरमा शैक्षिक सामग्रि सहयाेग

बाल मैत्रि समाजकाे अाधार जिम्वेवार परिवार उत्तरदायि सरकार भन्ने मुल नाराका साथ पचालझरना गाउपालिका ९ मा ५८अाै राष्टिय बाल दिवश मनाईएकाे छ । वडाका  तीन वटा बिधालयका दस जना जेहन्दार, गरिव र दलित परिवारका बिधार्थिहरुलाई झाेला, कापि र डट्पेन सहयाेग गरिएकाे जनाएकाे छ । अार्थिक रुपले पछाडि परेका घरपरिवारका बिधाथिहरुलाई पढ्नबाट वञ्चित हुन नदिनका लागि प्रत्येक बर्ष बिधार्थिकाे पहिचान गरि सहयाेग गरिने वडा अध्यक्ष ललिजन बहादुर शाहिले बताउनु भयाे । कर्णाली अाधारभुत बिधालय तिखार्ति,शहिद अावासिय बिधालय लड्काटिया कालिका अाधारभुत बिधालय काेटिलाका बिधार्थिहरुलाई बितरण गरिएकाे बताईएकाे छ ।

तपाईको प्रतिक्रिया