पुर्व मुख्य मन्त्रि सघका लागि एकल उम्वेदार छनाेट

कालिकाेट भदाै २२                                                             अागामि मसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश शभाका लागि नेकपा माअाेबादि केन्द्रले उम्वेदारहरुकाे छनाेट गरेकाेछ । भदाै १८ गतेबाट प्रदेशकाे राजधानि बिरेन्द्रनगर सुर्खेतमा सचालन भयकाे बैठकले बुधवार टुङगाे लगाएकाे हाे। प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र र सधका लागि १ निर्वाचन क्षेत्र रहेकाे कालिकाेटमा नेकपा माअाेवादिकाे  अाधार ईलाकाकाे हाे ।  प्रतिनिधि शभा प्रतक्ष्यका लागि नेपाल सरकारकाे उर्जा मन्त्रि भई सक्नु भएका कर्णाली प्रथम मुख्य मन्त्रि महेन्द्र बहादुर शाहि छनाेट हुनु भएकाे छ ।  प्रदेश शभा कालिकाेट क्षेत्र क बाट दुर्ग बहादुर रावत र ख का लागि जीवन बुुढाकाे छनाेट गरिएकाेछ । सघकाे समानुपातिक तर्फ भानुभक्त सज्याल ,मान बहादुर भण्डारि र गगा खड्काकाे सिफारिस गरिएकाेछ । प्रदेश शभाकाे समानुपातिक तर्फ ४ जनाकाे सिफारिस गरिएकाे पचालझरना गाउपालिकाका पुर्व अध्यक्ष, एकीकृत नेकपा माअाेबादिका प्रदेश सदस्य खड्गराज सेजुवालले जानकारि दिनु भयाे । सेजुवालले थप्दै भन्नू भयाे,उम्वेदार छनाेट प्रक्रिया सहज र सरल तरिकाले सकियकाे र नेतृत्वकाे उचित मुल्याकन भएकाे छ । बैठकमा पाटिलाई एक ठिक्का बनाएर सघ र प्रदेशमा बहुमत ल्याउने गरि लाग्ने बैठकका सहभागिहरुले प्रतिबधता जाहेर गरेका थिय ।

तपाईको प्रतिक्रिया