धार्मिक मेला ब्यबस्थापन गर्ने स्वयम सेवक परिचालन गरिने

पचालझरना गाउपालिका ७ मा लहरे पैठकाे सुरुवात सगै मेला ब्यबस्थापनका लागि स्वयमसेवक परिचालन गरिने भएकाेछ । नानिकाेटकाे सिमुमस्टाकाे जात्रा र नुवाघरकाे काम्ले मस्टाकाे मेलालाई ब्यबस्थित वनाउनका लागि स्वयसेवक परिचालन  गरिने बताईएकाे छ। बुधवार वडाकार्यलयमा वसेकाे बैठकले मेलामा जाड रक्सि बन्द गरिने निर्णय गरेकाे छ । जाड रक्सि बेच्ने तथा  खाईहल्ला गर्नेहरुलाई जरिवाना समेत ताेकिएकाे कार्यबाहक अध्यक्ष नर्ज बाेहाेराले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया