अस्पताल देखि सडक सम्म युवा नेता बम

कालिकाेट  भदाै २१                                                      केही दिन देखि लालु लैफु सडक खण्डमा रहेका खाल्डा खुल्डि पुर्दै हिडिरहनु भएका स्वतन्त्र युवा नेता लक्ष्मण बम पलाति कान्छा मगलवार पलाता अस्पतालमा स्वास्थ सामग्रि हस्तान्तरण गर्नु पुग्नु भएकाे हाे ।

नेता बमले सेनिटरि प्याड, माक्स, सेनिटाईजर, स्टेचर, बिरामि राख्ने बेड लगाएतका सामाग्री पलाता अस्पतालका डाक्टर बिजय कुमार महतो लाई हस्तान्तरण गर्नु भएको हो । पलाता गाउपालिकामा रहेका स्वास्थ चाैकि  र अस्पतालमा अाैषधिकाे अभाव भएकाे खबर ब्यापक रुपमा जन गुनासाे अाईरहेकाले तत्काल समस्या समाधान गर्न सराेकारवालालाई ध्यान अार्कषण समेत गर्नु भयाे । समयमानै नसाेचे सबै स्वास्थ सस्थाहरुमा अाधारभुत अाैषधिकाे बन्दाेबस्त अाफैले गर्ने बताउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया