स्वास्थ चाैकि खिनमा स्वास्थ्य शिविर सम्पन्न

पलाता गाउपालिका स्थित खिन स्वास्थ्य चाैकिमा स्वास्थ्थ शिविर सम्पन्न भएकाेछ । दात कान र अपाङगता भएका बिरामिहरुलाई मध्यनजर गरि शिविर सन्चालन गरिएकाे हाे । पलाता गाउपालिका शास्थ्थ शाखाकाे  सहजिकरण पलाता गाउपालिकाकाे समन्वयन र वेल्फ एअर टस पाेखराकाे अायाेजनामा १ दिन शिविर सम्पन्न भएकाे हाे । शिविरमा पलाता गाउपालिका ४,५ र ६ का समुदायले सेवा लिएका थिए । शिविरमा ५८ जना सेवाग्राहिले सेवा प्राप्त गरेका छन ।  जस मध्य १८ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालिकाेटमा रेफर गरिएकाे अहेव कस्मित प्याकुरेले जानकारि दिनु भयाे । बिकट बस्तिहरुमा स्वास्थ्य समस्या भएका बिरामिहरुलाई सहजता प्रदान गर्ने उदेश्यले शिबिर सन्चालन गरिएकाे पलाता गाउपालिकाका अध्यक्ष बिष्ण बहादुर राेकायाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया