पचाल झरना गाउपालिकाले अार्थिक बर्ष २०७९/ ०८० काे पहिलाे याेजना सम्झाैैता गर्ने उपभाेक्ता समितिलाई सम्मान गरेकाेछ । गाउपालिकाका ७ नम्वर वडाकाे रडिखेल्लादेखि सिमुमस्टा सम्म २० लाखमा सम्पन्न हुने याेजनाकाे अाज पालिकामा याेजना सम्झाैता भएकाे हाे । असार मसान्त सम्म उपभाेक्ता समितिलाई कुराएर धाेकाे दिने चलनलाई बदल्नका लागि याेजनाहरु समयमानेै सम्झाैता गरि सम्पन्न गर्न अाग्रह गर्नु भयाे । कालिकाेट जिल्लामा याे अार्थिक बर्षकाे याेजना सम्झाैता गर्ने पहिलाे समिति भएकाे कमल बहादुर बमले जानकारि दिनु भएकाे छ।
पहिलाे याेजना सम्झाैता गर्ने समितिलाई सम्मान
तपाईको प्रतिक्रिया


साझा रैबार । १२ भाद्र २०७९, आईतवार १८:२४