पलाताकाे सामाजिक सुरक्षा भर्ता राेक्न समुदायकाे अाग्रह

पलाता गाउपालिका वडाहरुमा सामाजिक सुरक्षा भर्ता राेक्न स्थानियले अाग्रह गरेका छन । खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा भएका साबिका गाबिसहरु खिन थिर्पु धाैलागाेह र यहाका  बिधालयहरुले खुल्ला दिशा गरिरहेकाे गुनासाे छ । खुल्ला दिसामुक्त क्षेत्र घाेषणा भएकाे अनुभव गर्नका लागि सामाजिक सुरक्षा भर्ताराेकि साैचालय नभएका घरहरुमा साैचालय निर्माण गरिदिनि  पलाता गाउपालिका  ६ का सचिब माेहन बहादुर बुढाले बताउनु भयाे

तपाईको प्रतिक्रिया