कालिकाेट, पलाता गाउपालिका स्थित देउलि माबि उखाडिमा बिधालय ब्बस्थापन समिति गठनमा बिवाद उत्पन्न भएकाे छ । भदाै ८ गते अभिभावक भेलाबाट समिति चयन गर्न खाेज्दा अध्यक्ष पदका लागि २१ जनाकाे उम्बदारि परेकाे थियाे । सहमतिकाे क्रममा ५ जना बाकि रहे पछि समिति गठनमा सहमति जुट्न सकेन । उम्बेदारहरुले राजनितिक रुप देखाए पछि समिति गठन नहुन सकेकाे बताईएकाेछ । सहमति हुन नसके पछि बैठक भदाै १२ गतेका लागि बाेलाईएकाे प्रधाना ध्यापक मान बहादुर शाहिले जानकारि दिनु भयाे । शाहिले थप्दै भन्नू भयाे शैक्षिक क्षेत्ररमा धमिलाे राजनिति नमिसाउन र स्वच्छ र अभिभावकाे सहमतिबाट शैक्षिक गुणस्तरकाे लागि पर्ने खालकाे नेतृत्व चयन गर्न अाग्रह समेत गर्नु भयाे ।
बिध्यालय ब्यबस्थापन समिति गठनमा बिवाद
तपाईको प्रतिक्रिया

साझा रैबार । ११ भाद्र २०७९, शनिबार १३:०१