नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) ले संघ र प्रदेशका लागि उम्मेदवार छनाेट गरेर पाटीमा सिफारिस गरेकाे छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कालीकाेट जिल्लाबाट केन्द्र पाटीमा सिफारिस गरेकाे पाटी प्रवक्ता खडानन्द चाैलागाईले जानकारी दिए ।
उनका अनुसार १ मात्र प्रतिनिधिसभा रहेकाे कालीकाेटमा एकीकृत समाजवादीले तुलाराज बिष्ट, कृष्णकला पाण्डे, लालबहादुर मल्ल, राजुसिंह दर्जीलाई प्रतिनिधिसभाकाे लागि नाम सिफारिस गरेकाे छ ।
दुईवटा प्रदेशसभा रहेकाे कालीकाेटमा प्रदेश (क) बाट कुर्मराज शाही, बिजया बिष्ट, रबिन्द्र शाही, आशा शाही त्यसै गरि प्रदेश (ख) बाट बिश्वराज बम, तुलाराज सिम्खाडा, दुर्गा शाही न्याैपाने र जडेनी बमलाइ सिफारिस गरेकाे छ ।
समाजबादि कालिकाेटले गर्याै प्रतिनिधि छनाेट
तपाईको प्रतिक्रिया

उनका अनुसार १ मात्र प्रतिनिधिसभा रहेकाे कालीकाेटमा एकीकृत समाजवादीले तुलाराज बिष्ट, कृष्णकला पाण्डे, लालबहादुर मल्ल, राजुसिंह दर्जीलाई प्रतिनिधिसभाकाे लागि नाम सिफारिस गरेकाे छ ।
साझा रैबार । ८ भाद्र २०७९, बुधबार १६:०६