दुर्गमका एक सय बिधार्थीलाई जकेट बितरण

पचालझरना गाउपालिका वडा नम्वर ७ स्थित पंगेलि माध्यमिक बिधालयका छात्र छात्रलाई जकेट बितरण गरिएकाेछ । विजय जलन फाउन्डेसनकाे आयाेजना र ईन्करज ईडुकेट काे सहयाेगमा बाल शिक्षा देखि कक्षा दुई सम्मका बालबालिकाहरुलाई चिसाेबाट बच्नका लागि जकेट बितरण गरीएकाे हाे । साेहि बिधालयका एक सय बिधार्थीलाई बितरण गरियकाे हाे ।  चिसाेबाट बच्नका लागि जकेट सहयाेग गरेकाेमा सहयाेगि सस्थाहरुलाई बिधालय ब्यबस्थापन समितका अध्यक्ष जस बहादुर बाेहाेराले धन्यबाद समेत दिनु भएकाे थियाे । वल्डलिङ्क कम्युनिकेसनले सहजिकरण तथा समन्वय गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया