प्रधानाध्यापक बनिन१७ बर्षिय करुणा

पचालझरना गाउपालिका वडा नम्बर ७ स्थित पंगेेली माध्यमिक बिधालयकि छात्रा अरुणा बाेगटी एक दिनका लागि प्रधाना ध्यापक बनेकि छन । किशाेरीहरुलाई शसक्त बनाउन, आत्ममबिश्वास बलियाे बनाउन,नेतृत्व क्षमता बृद्वि गर्ने र अन्य छात्र छात्राहरले समेत सिकाे गराेस भन्ने उदेश्यले एक दिनकाे लागि प्रधानाध्यापकाे जिम्मा दिएकाेे बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जस बहादुर बाेगटीले जानकारी दिनु भयाे । १७ बर्षिय करुणाले दिनभरकाे प्रअले खेल्नु पर्ने भुमिका निभायर बिधालय ब्यबस्थापन समिति र बिधालय प्रशासनलाई सुझाव सहितकाे प्रतिवेदन पेश गरेकी छन । पचालझरना गाउपालिकाले लिएकाे शैक्षिक रुपान्तरण कार्यक्रमलाई समेत टेवा पुगाेस भन्ने उदेश्य रहेकाे बताईएकाेछ

तपाईको प्रतिक्रिया