महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा पचालझरना काे आर्थिक सहयाेग पचालझरना वडा न ९ काे समन्वयमा क श्रेणिकाे अपाङ्गता भएकालाई कम्मल बितरण र २२ जना छात्र छात्राहरुलाइ झाेला कपि र डटपेन एक कार्यक्रमका बिच बितरण गरिएकाे छ ।
पचालझरना गाउपालिका वडा नम्बर ९ स्थित सहिद आवासिय माध्यमिक बिधालय लड्काटिया र कालिका आधारभुत बिधालयका गरिव तथा जेहन्दार बिधार्थीहरुलाई सामग्री बितरण गरिएकाे वडा अध्यक्ष ललिजन बहादुर शाहीले जानकारी दिनु भएकाे छ ।
जेहन्दार विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण
तपाईको प्रतिक्रिया

साझा रैबार । १५ माघ २०८१, मंगलवार १५:०६