पचालझरना गाउपालिकामा अनुगमलाई तिब्रता दिदै

पचालझरना गाउपालिका ९ मा आर्थिक बर्ष २०८०/०८१ मा संचालित याेजनाहरुकाे अनुगमन गरिएकाेछ। पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बम वडा अध्यक्ष ललितजङग बहादुर शाही याेजना अनुगमन अधिकृत कमल बहादुर बम ईन्जिनियर प्रेम बहादुर शाही प्राबिधिक कुल प्रसाद न्याैपाने र निराेज राेकाया लगायत सराेकारवाला निकायले सयुक्त रुपमा अनुगमन गर्नु भएकाे हाे । वडामा संचालित याेजनाहरु दिगाे तथा गुणस्तरीय बनाउने उदेश्यले अनुगमन संचालन गरिएकाे थियाे । अनुगमनका क्रममा सहिद आवासिय बिधालयकाे शाैचालयकाे सिलान्यास समेत गरिएकाे वडा सचिव कृष्ण बहादुर बमले जानकारी दिनु भयाे ।

अनुगमनमा खटिएकाे टाेलि

 

तपाईको प्रतिक्रिया