बिजया दशमी तथा शुभ दिपावली २०८० काे पावन अबसरमा नेपाल कम्युनिष्ट पाटी एमाले ले शुभकामना आदान प्रदान कार्यक्रमकाे आयाेजना गरेकाेछ । पाटी अध्यक्ष जसि प्रसाद पाण्डेकाे सभाध्यक्षतामा संचालन भएकाे हाे ।
नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य धिर बहादुर बमकाे प्रमुख अाथिथ्थता रहेकाे थियाे। नेकपा एमालेका प्रदेश कमिटी सहसचिव रमेश शाही प्रदेश सदस्य कृष्ण प्रसाद अाचार्य, महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिह, प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी विभिन्न राजनितिक दलका प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुकाे उपस्थितीमा कार्यक्रम संचालन गरिएकाे थियाे । दशै तथा तिहारलाई भड्किलाे नबनाई शान्त तथा हर्षउल्लासका साथमा मनाउन हुन प्रमुख जिल्ला अधिकारी माझिले आग्रह गर्नु भयाे । दशै तिहारलाई भेघाट तथा तिथामिठा कुराहरुकाे समीक्षा गर्ने र रचनात्मक क्रियाकलापकाे याेजना बनाउने पर्वका रुपमा लिनु पर्ने प्रमुख अतिथी बमकाे भनाई रहेकाे थियाे । कार्यक्रमकाे संचालन पाटी उपसचिव मनराज शाहीले गर्नु भएकाे थियाे ।
एमालेले गर्याे सराेकारवाला संग दशै विशेष शुभकामना आदान प्रधान कार्यक्रम
तपाईको प्रतिक्रिया

साझा रैबार । २९ आश्विन २०८०, सोमबार ०९:२२