अनेरास्ववियु जिल्ला कमिटी कालिकोट र राष्ट्रिय युवा संघ नेपाल कालिकोटको संयुक्ति आयोजनामा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष धर्म बहादुर शाहीको अध्यक्षतामा चियापान कार्यक्रमकाे उद्घाटन गरिएकाे छ ।
नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद समिती सदस्य धिर बहादुर बमकाे प्रमुख आतिथ्यता ,नेकपा एमाले प्रदेश कमिटी उप- सचिव रमेश शाहीकाे विशेष आतिथ्यता, नेकपा एमाले जिल्ला पार्टि अध्यक्ष जसि प्रसाद पाण्डेकाे बिशेष आथिथ्थतामा बिजया दशमि तथा शुभ दीपावलीकाे पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमकाे राष्ट्रिय युवा संघ नेपालकालिकोटका जिल्ला सचिव मीनराज न्यौपानेले संचालन गरि सुभकामना आदानप्रदान कार्यक्रम तथा नेकपा एमाले प्रदेशकमिटी उप- सचीव रमेश कुमार शाही ज्यु लाई सम्मान र मध्य पश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी सह- संयोजक सचिन तिमिल्सेना लाई सम्मान गरि नेकपा एमाले जिल्ला पार्टी कार्यलयमा सम्पन्न भयको अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थी युनियनका केन्द्रीय सदस्य जलसा बुढाले बताउनु भयाे ।
अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थी युनियन कालिकाेटले दशै विशेष चियपान कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । २८ आश्विन २०८०, आईतवार १४:४०