बाल बिबाह निशेधित सहकारी घाेषणाका लागि हस्ताक्षर संकलन

सरस्वती महिला विकास वचत तथा ऋण सहकारी संस्थाले नरहरिनाथ गाउँपालिकाकाे ८र ९ मा सेयर सदस्यहरुको घर परिवारमा बालविवाह निषेधित सहकारी सस्था घाेषणाकाे लागि हस्ताक्षर संकलन सुरु गरिएको छ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारिमा सचालित बाल बिबाह छिटाे बिबाह र जबर्जस्ति बिबाह  न्तयुनिकरण परियाेजनाले बाल बिबाह निशेधित सहकारि घाेषणा गर्न लागिएकाे हाे  प्लान ईन्टर नेश्नल नेपालकाे आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाकाे वडानम्वर ८र ९ मा सेयर सदस्यहरुको घर पुगि हस्तान्तरण संकलन गरिएको सामाजिक परिचालक अक्कल राेका मगरले जानकारी दिए।
२०वर्ष उमेर नपुगी गरिने बालविवाह लाई राेक्न हस्ताक्षर संकलन सुरु गरिएको छ ।
गाउँपालिकामा हुरेडेक नेपालले बालविवाह राेक्न विभिन्न कार्यक्रम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया