कालिकाेट जिल्लाका तीन स्थानिय तहका २४ जनालाई पाच दिने उधमशिलता बिकास तालिम सचालन गरिएकाेछ । नरहरिनाथ गाउपालिका, शान्नि त्रिबेणी गाउपालिका र रास्काेट नगरपालिकाका २३ जना महिला र एक जना पुरुष सहभागिता रहेकाे तालिमकाे हुरेन्डेक नेपाल कालिकाेटका काेषाध्यक्ष दिलिप कुमार शाहीले अध्यक्षता गर्नु भएकाे थियाे ।
पलान ईन्टरनेश्नल नेपालकाे अार्थिक सहयाेग हुरेन्डेक नेपालकाे साझेदारीमा सचालित बाल बिबाह, छिटाे बिबाह जबर्जस्ती बिबाह न्युनिकरण परियाेजना अन्तगत तालिम सचालन भएकाे हाे । साेमबार सनलाईट हाेटलकाे हलमा सचालन गरिएकाे तालिममा खडानन्द चाैलागाईले प्रशिक्षण दिनु भएकाे थियाे । तालिम पश्चात् सहभागिहरुलाई ब्यबसाय छनाेट गरि सचालनका लागि परियाेजनाले सहयाेग गर्ने बताईएकाे छ । यस अघि पनि सस्थाले तीन स्थानिय तहका ९० जनालाई विभिन्न ब्यबसायका लागि सहयाेग गरिसकेकाे काेषाध्यक्ष शाहीले जानकारि दिनु भयाे ।
तीन स्थानिय तहका २४ जनालाई उधम बिकास तालिम मान्ममा सम्पन्न
तपाईको प्रतिक्रिया
साझा रैबार । १३ जेष्ठ २०८०, शनिबार २१:४०