ज्ञानेन्द्र शाही सग उर्जाकाे टाेलि मान्ममा

कालिकाेट फागुन ९                                                             प्रतिनिधि सभा सदस्य तथा राप्रपाका प्रबक्ता ज्ञानेन्द्र बहादुर शाही मतदाताहरुलाई धन्यबाद दिन गृह जिल्ला जुम्ला जाने कालिकाेट आई पुग्नु भएकाे छ । मान्ममा राप्रपाका पाटी कार्यकता तथा पत्रकारहरु सगकाे भेटघाटमा कर्णाली राजमार्गकाे छिटाे स्तरउन्नति गराउनु पर्ने बताउनु भयाे। राष्टिय प्रशारण लाइन बाट बन्चित स्थानिय तहहरुलाई पाैचममा ल्याउनका लागि  उर्जा मन्त्रालयकाे प्राबिधिक टाेलि साथमा ल्याएकाे बताउनु भयाे । जुम्ला जिल्लामा राप्रपाकाे जिल्ला कार्य समितिकाे बैठकमा पनि सहभागी हुन अाफु जुम्ला जान लागेकाे बताउनु भएकाे छ । त्यस्तै दैलेख, कालिकाेट र जुम्लामा सगठन बिस्तारकाे कार्यक्रम रहेकाे राप्रपाका कर्णाली प्रदेश अध्यक्ष दिप बहादुर शाहीले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया