कालिकाेट फागुन ८ फागुन ५ गतेबाट पचालझरनाकाे खरकाेटमा सचालन गरिएकाे पालिका स्ततरीय राष्टपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न भएकाेछ ।
यस अघि ज्ञनाेदय माबि राम्नाकाेट र सरस्वति माबि भिट्टामा सचालन गरीएकाे राष्ट पति रनिङ सिल्डमा सरस्वती माबि भिट्टाले जित निकालेकाे थियाे,यस बर्ष सचालन गरीएकाे रनिङ सिल्डमा पनि लगातारकाे तेश्राे जित सरस्वती माबि भिट्टाले जिते पछि ३ लाख नगद पुरस्कार सगै सिल्ड पच्चा भएकाे हाे । ज्ञनाेदय माबि राम्नाकाेट र पन्चकालिका माबि बाझकाेट क्रमश दाेश्राे स्थानमा रहेकाे बताईएकाे छ । फाल्गुन -१४ गते बलिदान दिवसको अबसरमा जिल्ला स्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड महाबै गाउपालिका को चन्दादेबी माबी महाबै – ६ कुनिमा हुँदैछ। कार्यक्रममा नाै वटै स्थानिय तह सहभागी हुदैछन । कार्यक्रमकाे सम्पुर्ण तयारी भई सकेकाे महावै गाउपालिकाका अध्यक्ष खेम बहादुुर सिहले बताउनु भएकाेछ।
लगातारकाे तेश्राे जित सगै सिल्ड पचायाे भिट्टाले
तपाईको प्रतिक्रिया

साझा रैबार । ८ फाल्गुन २०७९, सोमबार १२:१०