कालिकाेट पचालझरना गाउपालिका वडा न २ धमाली टोलमा कलाकार तथा युुवा अभियान्ता रमेश कठायत झलकले बिवाह शुभकार्य तथा अन्य प्रयाेजनका लागि अाबश्यक पर्ने भाडा कुडा सहयाेग गर्नु भएकाे छ ।
भाेजभतेरमा समाग्रिहरु अपुग हुने भएकाले सहज हाेस भन्ने हेतुले ३० वटा ५ वटा जग सहयाेग गरेकाे कठायतले जानकारी दिनु भयाे । अबकाे यात्रा अाफ्नाे राजनितिक तिर लैजाने पनि बताउनु भएकाेछ । पुराना पुस्ताहरुले अाधुनिक टेक्नाेलाेजि सग जान नसक्ने भएकाले युवा पुस्ताकाे अाबश्यकता भईसकेकाे उहाकाे भनाई छ । कार्यक्रममा पचालझरना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुुर्ण बहादुर बिक, वडा अध्यक्ष करबिरे कामी लगायत स्थानिय बासिन्दाहरुकाे उपस्थितिरहेकाे बताईएकाेछ ।
कलाकार कठायतले भाेज भतेरका लागि भाडा कुडा सहयाेग
तपाईको प्रतिक्रिया

साझा रैबार । २४ माघ २०७९, मंगलवार ०८:२६