काठमाण्डाै पुस १० प्रतिनिधि सभा र प्रदेश सभा चुनाब सकिय यता नेता कार्यकर्ताहरु काठमाण्डाै केन्द्रीत भएका छन । राष्ट पतिले सरकार गठनका लागि ताेकियकाे समय सिमा आईतबार ५ बजे सकिदैछ । समय नजिकिदै गर्दा गठबन्धन दलहरुबिच सरकार गठनकाे सहमति जुट्न सकिरहेकाे छैन । नेकपा माओबादी केन्द्रले सरकारकाे गठन पहिलाे पटक आफुले गर्नु पर्ने अडान लिएकाे छ भने नेपाली काग्रेसले पहिलाे दल भयकाे नाताले सरकारकाे नेतृत्व नछाेट्ने बताएकाेछ । आईतबार सगरमाथा टिभीकाे अन्तबार्तामा बाेल्दै पुर्व मुख्य मन्त्रि तथा प्रतिनिधि सभा सदस्य महिन्द्र बहादुर शाहीले आफ्ना पाटीका नेता कार्यकर्ताहरु काठमाण्डाै केन्द्रीत हुनाले यस पालिकाे चुनावमा साेचे जस्ताे उपलब्धि नभएकाे बताउनु भएकाे छ ।
नेताहरुलाई राजधानिका डेरा सार्न पुर्व मुख्य मन्त्री शाहीकाे निर्देशन
तपाईको प्रतिक्रिया
साझा रैबार । १० पुष २०७९, आईतवार ०८:५२