सुर्खेत पुस ८ , मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्राे सराेकार,भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा बिरेन्द्र नगर सुर्खेतकाे सिटि हलमा उद्घाटन भएकाे छ । नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष बिपुल पाेखरेलकाे सभाध्यक्षतामा सचालन भएकाे साधारण सभाकाे उद्घाटन राष्टपति बिध्धादेवि भण्डारिले गर्नु भएकाे थियाे । विशेष अथिति कर्णाली प्रदेशका मुख्य मन्त्रि जीवन बहादुर शाहीले गर्नु भएकाे थियाे । पुर्ब सभामुख कृष्ण बहादुर महरा, गण्डकी प्रदेशका प्रथम मुख्य मन्त्रि शकर पाेखरेलकाे समेत उपस्थिति रहेकाे थियाे । सागठनिक सरचना र बिगतकाे समीक्षा र भाबि याेजनाकाेकाे लागि बन्द सत्रमा बिषय उठान गरिने आयाेजकले जनाएकाे छ । प्रेस स्वतन्त्रता सेनानि सम्मान भरतराज पाेखरेल,राजेन्द्र अर्याल गुल्मि,नरेन्द्रजन बिटर बाके,भवानि बराल सुनसरी,कृष्णा बजगाई सुनसरि, अमृता लम्साल काठमाण्डाै,गाेपाल बुढाथाेकि काठमाण्डाै,रामभरत शाह जनकपुर,खिल बहादुर भण्डारि चितवन नारायण काजि कास्की ,बबिता बस्नेत काठमाण्डाै पुन्ने पाैडेल कास्की ,काेमलनाथ बराल कास्की ,किशाेर श्रेष्ठ काठमाण्डाै किशाेरि वाग्ले तनहु, धर्मेन्द्र कण धनुसा रगु मैनालि झापा, सन्जय सन्ताेसि राई, राम प्रसाद पाैडेल दाङ, दामाेदर प्रसाद दावरि काठमाणाै चित्राङक थापा कन्चनपुर गगन बिष्ट लगायत लाई सम्मान गरिएकाे थियाे । गाैरिशकर स्मृति पुरस्कारबाट माया थापा सुर्खेतलाई समेत सम्मान गरिएकाे थियाे । लाेक तन्त्र र गणतन्त्र स्थापनाकाे लागि पत्रकार महासघ र पत्रकारहरुले महत्वपुर्ण भुमिका खेलेकाे प्रमुख अतिथि तथा राष्टपति भण्डारिले बताउनु भयाे । साधारण सभा पुस ९ गते सम्म सचालन हुने बताईएकाेछ ।
नेपाल पत्रकार महासंघकाे साधारण सभा उद्घाटन गर्न राष्टपति भण्डारि सुर्खेतमा
तपाईको प्रतिक्रिया
साझा रैबार । ८ पुष २०७९, शुक्रबार १४:३०