खै स्थानिय सरकार खै ठेकादार

कालिकाेट मसिर २८                                                           असाेज १९ गतेकाे अबिरल बर्षाका कारण जनजिवन कष्टकर भयाे । बाटाघाटा अबरुद्द भय सडक अबरुद्द भय कतै खुले कतै खुलेनन । पचालझरना गाउपालिकाका केही राेड खुले पनि केही अझै खुल्न सकेनन, पचालझरना गाउपालिका स्थित बयालझरना देखि बाेलुगाउ सम्मकाे हुलाकि राजमार्ग खुल्न सकिरहेकाे छैन । स्थानिय सरकारले तथा ठेकादारले समेत ध्यान नदिएकाे स्थानिय नन्द बाेगटिले बताउनु भयाे । समुदायकाे दैनिकि सग जाेडियकाे बिषयलाई ध्यान नदिदा कति समस्या हुन्छ थाहा पाउनु पर्ने हाे सरेकारवालाले भन्नू हुन्छ स्थानिय अर्जुन ऐडी । ठेकादार र स्थानिय सरकारले सडक खुलाउने बिषयमा ध्यान नदिए पछि स्थानियहरु  आफै सडक खुलाउन लागेकाे युवा जनक बाेगटीले साझा रैवारलाई जानकारि दिनु भएकाे छ ।

तपाईको प्रतिक्रिया