एमाले केन्द्रीय सदस्य शाही समानुपातिक सासदमा मनाेनयन

कालिकोट-
नेकपा एमालेकी नेता दक्षिणा शाही कर्णाली प्रदेश सदस्यमा समानुपातिकमा परेकी छन् ।
नेकपा एमालेकी केन्द्रिय कमिटि सदस्य शाही समानुपातिक कर्णाली प्रदेश सदस्यकी उम्मेदवार हुन ।

उनी महिला खसआर्य कोटाबाट प्रदेश सदस्यमा निर्वाचित भएकी छन् ।

तपाईको प्रतिक्रिया