कर्णाली करिडाेरकाे बाटाे खुल्याे

कालीकाेट १९ मसिर २०७९  , कर्णाली करिडाेर सडक खण्ड अन्तगत पचालझरना गाउपालीका स्थित भैसिसेनमा पहिराेकाे कारण अबरुद्द सडक सचालनमा आएकाेछ । केहिदिन अगाडि देखि सडक अबरुद्द भए पछि हुम्ला सम्मका मालबाहक तथा यात्रुवाहक सवारि साधन भैसिसेनमा जाम लागेका थिए पचालझरना गाउपालिकाकाे पहलमा सडक खुलाईएकाे हाे । तत्कालका लागि सडक खुलाएका छाै, यस क्षेत्रकाे जाेखिमलाई मध्येनजर सडक स्तरउन्नति नगरे जतिबेलापनि अबरुद्द हुनसक्ने पचालझरना गाउपालीकाका उपाध्यक्ष अल्किना बमले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया