तिहारकाे अबसरमा भलिबल प्रतियाेगिता सन्चालन

कालिकाेट कार्तिक ८                                               पचालझरना गाउपालिकाकाे जारकाेटमा वडा स्तरिय भलिबल प्रतियाेगिता सचालन गरिएकाेछ । कर्णालि युवा पचालझरनाकाे आयाेजनामा सचालन गरिएकाे भलिबल प्रतियाेगिताकाे सभाध्यक्ष कल्बका अध्यक्ष युवराज बमले गर्नु भएकाे थियाे । प्रमुख आथित्यथा पुर्व गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले गर्नु भएकाे थियाे । विशेष अतिथि पुर्व जिल्ला खेलकुद बिकास समिति  काेषाध्यक्ष कुशल बहादुर शाही रहनु भएकाे जनाईकाे छ । दशै र तिहारकाे अबसरमा युवा तथा खेलाडिहरु घर भेटघाटमा आउने भएकाले  एक अापसमा मित्रता कायम गर्नका लागि खेल अायाेजना गरिएकाे  कल्बका अध्यक्ष बमले बताउनु भयाे । प्रमुख अतिथि सेजुवालका अनुसार खेलकुद हार जितका लागि मात्र नभई तिहारमा युवाकाे भेटघाटका लागि खेलकाे अबसर जुटाईएकाे हाे । टिमकाे जितहार भन्दा ब्यक्तिगत खेल प्रदशन गर्नु हो । तपाईं हरुका प्रतिभा क्षमता राम्रो प्रदशन भएको छ । खेलाडिले अनुसासन र मेहनताका साथ खेल प्रदशन गरे गन्तब्यमा पुगिन्छ ।
प्रमुखअ: खड्गराज सेजुवाल
सभाध्य्क्ष्य: यु

तपाईको प्रतिक्रिया